• सार्वजनिक सेवाको पहुँच: सबै नागरिकलाई समयमै र गुणस्तरीय हुलाक बस्तु, चिठ्ठी पत्र तथा पुलिन्दा उपलब्ध गराउनु।
  • प्रविधिको प्रयोग: सवै पालिका हुलाक कार्यालयहरुमा पिट्स मेसिन द्वारा सेवा पुर्याउने, हुलाक बस्तुके ट«\याकिङ गर्न मिल्ने बनाउने, साथै प्रविधिमैत्री बनाउने
  • आर्थिक विकासमा योगदान: व्यवसायिक र निजी पत्राचारलाई छिटो बनाउने गरी आर्थिक गतिविधिहरू बढाइ राजश्व संकलन गरी राज्यलाई सहयोग गर्नु।
  • गुणस्तर सुधार: सेवाको गुणस्तरमा सुधार गर्दै ग्राहक सन्तुष्टि सुनिश्चित गर्नु।
  • कर्मचारी प्रशिक्षण: कर्मचारीहरुको तालिम मार्फत क्षमता गरी सेवा प्रवाहलाइ नागरिक मैत्री र गुणस्तरीय बनाउने ।
  • सहयोग र साझेदारी : स्थानीय निकायहरुको समिपमा रही स्थानीय निकायसंग सहकार्य र साझेदारीमा अगाडी बढ्ने ।
  • भौतिक सुधार : यस वर्ष कार्यालय भवन रङरोघन, मर्मत संभार गरी कार्यालयलाइ cfकर्षक वनाइ कार्यालयको परिवेश र वातावरण सुधार गर्ने ।