रौतहटमा थप दुइ नयाँ पालिका हुलाक स्थापना

रौतहटमा थप दुइ नयाँ पालिका हुलाक स्थापना

   सम्पन्न भयो रौतहटको पालिका हुलाक कार्यालय उद्घाटन

नेपाल सरकारले लागु गरेको "एक पालिका एक हुलाक" को मान्यता बमोजिम रौतहट जिल्लामा मिति २०८१/०७/३० गतेका दिन वृन्दावन नगरपालिका तथा बौधीमाइ नगरपालिकामा पालिकामा हुलाक कार्यालय स्थापना सँगै थप ७ वटा पालिका हुलाक कार्यालय संचालनमा आएको छ । रौतहट जिल्लामा रहेको १८ वटै स्थानिय तहमा हुलाक कार्यालय संचालनमा आइसकेकाे छ ।  स्थानीय सेवाग्राही तथा विभिन्न कार्यालयहरुले अबका दिनमा आफ्नै पालिका नजिकको हुलाक कार्यालयबाट सेवा लिन सक्ने व्यहोरा जानकारी गर्दछौ ।