परीक्षा मिति स्थगन गरिएको सम्बधमा

परीक्षा मिति स्थगन गरिएको सम्बधमा

 यस कार्यालयबाट मिति २०८३/०६/१० गते शनिबारको दिन सञ्चालन हुने भनिएको हुलाकी/हल्कारा को परीक्षा विषम परिस्थितिको कारणले गर्दा हाललाई  उक्त परीक्षा  स्थगित गरिएको व्यहोरा जानकारी गराइन्छ साथै परीक्षाको नयाँ मिति, समय तथा परीक्षा केन्द्र सम्बन्धी विवरण पुनः सूचना प्रकाशन गरी जानकारी गराइने व्यहोरा जानकारीका लागि अनुरोध छ। यसबाट परीक्षार्थीहरुमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौँ ।