बार्षिक प्रतिवेदन ०८०/८१

हुलाक कार्यालयको नाम: जिल्ला हुलाक कार्यालय रौतहट

कार्यलय प्रमुखको नाम : देवनाथ यादव

कार्यालय प्रमुखको मोबाईल नम्बरः: 9855040984 (कार्यालयको नाममा दर्ता भएको)

सूचना अधिकारीको मोबाईल नम्बर: 9855043293 (कार्यालयको नाममा दर्ता भएको)

अवधि : 2080 साउन १ गते देखि 2081 असार मसान्त सम्म

1. हुलाक वस्तु दर्ता संख्याः

क्र.स.

हुलाक वस्तुको प्रकार

जि.हु.का./ई.हु.का./अ.हु. मा भएको दर्ता (आन्तरीक)

विदेशको लागि दर्ता भएको (वैदेशिक)

कैफियत

क.

साधारण चिठी

138

0

रजिष्ट्री चिठी

13212

633

बीमा चिठी

0

0

साना पाकेट

0

0

हुलाक दर्ता

0

0

समाचार पत्रपत्रिका

5

0

अन्धा साहित्य

0

0

बुक पोष्ट, छापा कागज

0

0

ख.

पुलिन्दा

0

0

ग.

EMS

0

0

जम्मा

13355

633

2. हुलाक वस्तु आयात संख्याः

क्र.स.

हुलाक वस्तुको प्रकार

आफ्नो जिल्लाभित्र वितरणको लागि अन्य जिल्लाबाट प्राप्त भएको

आफ्नो जिल्लाभित्र वितरणको लागि विदेशबाट प्राप्त भएको (वैदेशिक)

कैफियत

क.

साधारण चिठी

1763

0

रजिष्ट्री चिठी

20666

130

बीमा चिठी

0

0

साना पाकेट

0

9

हुलाक दर्ता

0

0

समाचार पत्रपत्रिका

5

0

अन्धा साहित्य

0

0

बुक पोष्ट, छापा कागज

0

0

ख.

पुलिन्दा

67

0

ग.

EMS

216

0

जम्मा

22717

139

३. हुलाक वस्तु निर्यात तथा संख्या:

क्र.स.

हुलाक वस्तुको प्रकार

आफ्नो जिल्लामा दर्ता भई अन्य जिल्ला हुलाकको लागि चलान भएको (आन्तरिक)

आफ्नो जिल्लामा दर्ता भई विदेशको लागि निर्यात भएको (वैदेशिक)

कैफियत

क.

साधारण चिठी

0

0

रजिष्ट्री चिठी

8175

663

बीमा चिठी

0

0

साना पाकेट

0

0

हुलाक दर्ता

0

0

समाचार पत्रपत्रिका

0

0

अन्धा साहित्य

0

0

बुक पोष्ट, छापा कागज

0

0

ख.

पुलिन्दा

0

0

ग.

EMS

0

0

जम्मा

8175

663

4. हुलाक वस्तु वितरण संख्या:

क्र.स.

हुलाक वस्तुको प्रकार

आफ्नै जिल्लामा दर्ता भई आफ्नोजिल्लाभित्र नै वितरण भएको

अन्य जिल्लाबाट प्राप्त भई वितरण भएको

विदेशबाट प्राप्त भई वितरण भएको

कैफियत

क.

साधारण चिठी

10

1763

0

रजिष्ट्री चिठी

12475

20666

55

बीमा चिठी

0

0

0

साना पाकेट

0

0

6

हुलाक दर्ता

0

0

0

समाचार पत्रपत्रिका

5

5

0

अन्धा साहित्य

0

0

0

बुक पोष्ट, छापा कागज

0

0

0

ख.

पुलिन्दा

0

67

0

ग.

EMS

0

216

0

जम्मा

12490

22717

61

5. Postal Internal Tracking System सम्बन्धी विवरण

क्र.सं.

कार्यालयको नाम

चलेको

नचलेको

कैफियत

1.

जि.हु.का. रौतहट गौर

चलेको

2.

ईलाका हुलाक कार्यालय, चपुर

चलेको

3.

ईलाका हुलाक कार्यालय, शिवनगर

नचलेको

4.

ईलाका हुलाक कार्यालय, गंगा पिपरा

नचलेको

5.

6.

नोट:

  1. ुलाक वस्तु दर्ता सम्बन्धी टेबल नं. 1 को विवरण भर्दा जिल्ला हुलाक कार्यालय, ईलाका हुलाक कार्यालय, अतिरिक्त हुलाक र काउन्टरमा दर्ता भएका मात्र हुलाक वस्तुको विवरण भर्ने।
  2. हुलाक वस्तुको आयात विवरण भर्दा आफ्नो जिल्लाभित्र वितरण गर्न भनि आएका पत्रलाई मात्र गणना गर्ने। Origin बाट Destination को बीचमा कुनै जिल्लामा Transit हुने पत्रलाई Transit हुने जिल्लाले आयातमा गणना नगर्ने।
  3. अन्य जिल्लाबाट प्राप्त हुलाक वस्तुको विवरण टेबल नं. 2 मा भर्ने।
  4. आफ्नो जिल्लाबाट अन्य जिल्लाको लागि पठाउने हुलाक वस्तुको विवरण टेबल नं. 3 मा भर्ने।
  5. जिल्ला भित्र हुने हुलाक वस्तु वितरणको विवरण टेबल नं. 4 मा भर्ने।
  6. माथि उल्लेखित टेबलमा हुलाक वस्तु सम्बन्धी विभिन्न विवरणहरु भर्दा तथ्यांकमा दोहोरो नपर्ने गरी स्पष्ट भई वास्तविक तथ्यांकभर्ने।

....................

देवनाथ यादव

हुलाक अधिकृत